शिक्षित बनौं! संगठित होऔं!! संघर्ष गरौं!!!
विदेशी आर्यन ब्राह्मणी शासकको दासत्ववाट पूर्णमुक्तिका लागि
राष्ट्रिय मूलवासी महासंघको क्षेत्रीय सम्मेलनमा सहभागी होऔं
स्थान : युवा किसान कृषि फार्म, लोहारपट्टी (महोत्तरी)
मिति: २०६९ कार्तिक २९ गते बुधवार (दिनांक : १४ नोभेम्बर २०१२)
समय : विहान ९:३० वजे देखि रात्रि ८:३० बजे सम्म
उद्घाटन सत्र : विहान १०:३० वजे देखि दिउंसो १२:०० वजे सम्म
बिषय: व्यवस्था परिवर्तनको जनआन्दोलन निर्माण गर्नका लागि बहुजन मूलवासी समाजमा जागृति ल्याउन आवश्यक छ । अथवा देशमा सवै किसिमको समस्याको निर्माता ब्राह्मणी शासक हुन र गुलामी वाट मुक्तिको एउटै मात्र विकल्प जनआन्दोलन हो । एक चर्चा ।
मुख्य अतिथि : मा. शकुन शेरचन्द , संयोजक (राष्ट्रिय मूलवासी मोर्चा)
बिशिष्ठ अतिथि: मा. विश्वेन्द्र पासमान, राष्ट्रिय अध्यक्ष (दलित जनजाति पार्टी)
अतिथि : १) किरण याक्तेन, मंगोल डेमोक्रेटिक पार्टी, (२) मा. जुवेद आलम, वरिष्ठ पत्रकार एवं राज्य कार्यकारिणी सदस्य (रा.मू.नि.पत्रकार संघ विहार)
(३) एडभोकेट गणपति यादव (मूलनिवासी वकिल संघ (विहार)
प्रथम प्रवोधन सत्र : दिउंसो १२:०० वजे देखि दिउंसो १:३० वजे सम्म
बिषय : लुटतन्त्रको संस्कार स्थापित गर्न कर्मचारीलाई विभिन्न नाममा खण्डीकरण गरी कर्मचारीतन्त्रलाई पंगु बनाई राख्नु शासक वर्गको सुनियोजित सड्यन्त्र हो । अथवा जातिय र क्षेत्रीय मुक्तिको नाममा बहुजन मूलवासी समाजलाई खण्डीकरण गरी बहुसंख्यक मूलवासी माथि अल्पसंख्यक विदेशी आर्यनले शासन गर्ने ब्राह्मणी हतियार हो ।
वक्ताहरु : (१) मा. हरिदेव मंडल, संयोजक (मूलवासी शिक्षक संघ) (२) मा. भिम बहादुर आले मगर (राष्ट्रिय मूलवासी महासंघ)
(३) कृष्ण बहादुर तामांग (मंगोल डेमोक्रेटिक पार्टी) (४) मा. राम सेवक मंडल, संयोजक (मूलवासी कर्मचारी संघ)
दिउंसो १:३० वजे देखि २:३० वजे सम्म भोजन अवकास र २:३० वजे देखि ४:०० वजे सम्म द्वितीय प्रवोधन सत्र
बिषय: देशमा सत्ता परिवर्तन भयो तर व्यवस्था परिवर्तन भएन । व्यवस्था परिवर्तनको अभावमा कुनै परिवर्तन सम्भव छैन
वक्ताहरु : (१) मा. रामेश्वर महरा, केन्द्रिय सदस्य (दलित जनजाति पार्टी) (२) मान्यवर बैधनाथ मंडल (मूलवासी शिक्षक संघ)
(३) मा. नवल किशोर राउत, (मूलवासी दृष्टिकोण, साप्ताहिक) (४) मा. गंगाप्रसाद दास, सचिव (राष्ट्रिय मूलवासी महासंघ)
सांझ ४:०० वजे देखि ४:३० वजे सम्म चिया अवकास र ४:३० वजे देखि रात्री ७:०० वजे सम्म प्रतिनिधि सत्र
प्रगति समिक्षा एवं आगामी कार्यक्रम र बजेट निर्धारण, पूर्णकालीन कार्यकर्ताको चयन, जिल्ला कार्य निस्पादन समिति निर्माण तथा केन्द्रिय समिति विस्तार ।
(१) अधिवक्ता राम वीर राय (गैह्राभेटपुर) (२) मा.गुञ्ज बहादुर लङ्गेली र मा.सूर्य मेसुर (हात्तिलेट), (३) मा. जय प्रकास साह (वलवा), (४) मा.चन्दर दास (धनुषा) (५) मा.सवजान साफी (औरही) (६). मा.सुरज सिंह्र कुशवाहा (पशुपतिनगर), (७) मा.जयकरण चौधरी (मेघनाथ गोरहन्ना), (८) मा.विपीन विहारी यदुवीर (पर्सा देवाड) (९) मा.छीलाल साह (हात्तिलेट) (१०) मा. धर्मवीर पासमान मिर्चैया (११) मा. चन्देश्वर सदा (सिराहा) (१२) मा.उपेन्द्र दास (माडर) (१३) मा. लखिचन पासमान (कुर्था) र (१४) मा.देवेन्द्र यादव (सम्सी)
शासक जातिको दासत्व (गुलामी) वाट पूर्णमुक्तिको लागि व्यवस्था परिवर्तन आवश्यक छ । व्यवस्था परिवर्तनको लागि जनआन्दोलन जरुरी छ । जनआन्दोलनको सफलता पिडीत समाजको आफ्नै श्रोत/साधन वाट सम्भब छ । मूल्य नतिरी मुक्ति पाईन्न । तसर्थ व्यवस्था परिवर्तनको जनआन्दोलन निर्माण अभियानमा सहयोग गर्नु सचेत मूलवासीको दायित्व हो ।
यस राष्ट्रव्यापी जनआन्दोलन निर्माण अभियानमा तन, मन र धनले सहयोग गरी विश्वलाई स्वतन्त्रता, समानता, बन्धुत्व र न्यायको पाठ सिकाउने शान्तिका अग्रदूत महामानव गौतम बुद्धको ज्ञान दर्शन र सिद्धान्तमा आधारित फुले अम्बेडकरी विचारधाराको जनआन्दोलन बलियो बनाउनका लागि सवै कार्यकर्ता, कैडर्स एव मूलवासी बहुजन सामाजका शिक्षक, बिद्धार्थी, पत्रकार, वकिल, युवा, महिला, किसान, व्यवसायी, बुद्धिजीवी, सामाजिक कार्यकर्ता तथा हितचिन्तकहरुमा हार्दिक अनुरोध छ ।
भवदीय:
श्याम साह (९८४४०५६१२१), राम दिनेश मंडल (९८१६८२०२३०), अलि हुसेन (९८०४८०२९९४), नरेश बैठा (९८०७६३८९५५), जनिफ राईन (९८०७६४१३८७), दाउद शेष (९८०७८५७५७३), सुनिल कुमार साह, बिक्रम दास (९७२४४५१०३३), कोशी मंडल, शाहिद शेष (९८०७६१७६२२), राम नाथ पासमान, तपेश्वर साह (९८०४८५३३२३), नन्द किशोर रजक, जय कुमार मंडल (९८०४८१२२७६), उपेन्द्र मंडल, लालवावु यादव (९८०४८६५४३२)
राष्ट्रिय मूलवासी महासंघ क्षेत्रीय सम्मेलन आयोजक समिति लोहारपट्टी (महोत्तरी)
प्रवेश शुल्क रु. १००/ (महिला र विद्धार्थी रु. ५०/ मात्र ।
No comments:
Post a Comment