Wednesday, October 24, 2012

बाबुरामले के गर्ला सामन्ती राजाले सुरु गरेको दशैंलाई


बाबुरामले के गर्ला सामन्ती राजाले सुरु गरेको दशैंलाई

http://www.youtube.com/watch?v=S9F6S7couto
Thumbnail
Dr Krishna Bhattachan about Dashain.flv
Dr. Krishna Bhattachan views about Dashain

दशैंको बारेमा के भन्छन प्रो. डक्टर कृष्ण भट्टचन हेर्नु र सुन्नु होला उहाँको बिचार । 

बाबुरामले के गर्ला सामन्ती राजाले सुरु गरेको दशैंलाई पुरा लेख आउँदैछ, हेर्नु होला र सबैमा श्यायर गर्नु होला ।



आज भन्द ठीक ४५३ बर्ष अगाडी लिगलिग कोटका राजा द्रब्या शाहले बिंसं १६१६ मा भगिरथ पन्तलाई सेनापती बनाई ठीक अहिले मनाउने गरेको कथित दशैकै दिन गोर्खा दरबारमा गएर त्यहाँको घले राजाको टाउको ठुन्काउदै र ति राजाको रगतको टिका लगाउदै सुरु गरेको कथित महान पर्ब बिजय दशमिलाई हामी सबै लोकतन्त्र प्रेमी नेपाली हरुले बहिस्कार गरौ । बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको पुर्खा नेपालमा आएको २३ पुस्ता भएछ । यिनै बाबुरामको पुर्खा गजनन्द भटाराईको सल्लहमा भगिरथ पन्तलाई सेनापती बनाएर गोर्खाको घले राजालाई ठुन्काएको थियो ।

No comments:

Post a Comment