Wednesday, October 24, 2012

पश्चिम नेपालका हजारौ युवा-युवातिहरु मंगोल डेमोक्रेटिक पार्टीमा


नेपालको पस्चिमी पहाडी छेत्रका अधिकांस भुभाग मंगोल डेमोक्रेटिक पार्टीले भित्ते लेखन गरी रंगाएकोछ । "नेपालका मूलबासी मंगोल समुदायले प्रस्तबित गरेको राजनीतिक दल मंगोल डेमोक्राटिक पार्टीका स्लोगनहरु भनी नेपालको पस्चिमी पहाडी छेत्रमा मंगोल डेमोक्रेटिक पार्टीले भित्ते लेखन गरेको छ । मंगोल डेमोक्रेटिक पार्टीको केन्द्रिय अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनका पूर्व मूलसचिब किरण याक्तेन रहेको थाहा भएको छ ।
यस पार्टीमा अहिले पश्चिम छेत्रका बिभिन्न पार्टीका हजारौ कार्यकर्ताहरु प्रबेश गरी रहेकाछन । यो पार्टीले राप्ती पहाडलाई केन्द्र बिन्दु घोषणा गरी आफ्नो कार्यक्रमलाई अगडी बढाइरहेकोछ । पार्टीले डिसेमबर महिनाको अन्तिममा काठ्माण्डौ उपत्यकामा शक्ती प्रदर्शन गर्ने तयारी गरी रहेकोछ । "नेपालका मूलबासी मंगोल समुदायले प्रस्तबित गरेको राजनीतिक दल मंगोल डेमोक्राटिक पार्टीका स्लोगनहरु भनी लेखिएका भित्ते लेखानमा निम्न बुँदाहरु छन ।

१) हिन्दूअतिबादिहरुद्वार संचलित यो सरकार ।
हामी नेपालका मूलबासीहरु सहदैंनौ यो अन्याय र अत्यचार ।
२) भ्रस्टाचार्, पानी, बिजुली र मुल्यबृद्धिको मार ।
अब हामी नेपालिहरु सहनसक्दैनौं यस्तो अन्याय र अत्याचार ।
३) शान्ति, सुब्यवास्था र बिधी सम्मत साशन ब्यवस्था हाम्रो चाहना हो ।
बिकाशको गतिमा राजनीतिक दलहरु किन बाधक भो ?
४) हत्या, हिंसा र राज्यआतंक फैलाई संबिधानसभाको म्याद थप्नु धोका हो ।
सिंहशन छोडौ, मार्ग प्रशस्त गरौ, हिन्दूअतिबादिहरुको निम्ती यो अन्तिम र सुनौलो मौका  हो ।
५) हत्या, हिंशा र राज्यआतंका, अपहरन्, सत्ता र सम्पती कब्जा बन्दा गर ?
नागरिकहरुको लागी गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको निस्चित गर ?
६ ) हामी नेपालका मूलबासी मंगोल समुदायको मौलिक धर्माको पुर्खौली अधिकार ।
किन भडकाईस हिन्दूअतिबादिहरु हो, यो अतिजातिबादी मिशन तत्काल बन्द गर ।
७ ) नेपालको मूलबासी मंगोल समुदायको एकता र अखन्डातालाई बिभाजित गर्न पाउने हिन्दूअतिबादिहरुलाई छैन अधिकार ।
सदभाव, भाईचारा र समृद्धसाली नेपाल निर्माण गर्ने नेपालको मूलबासिहरुको ठुलो बिचार ।
मंगोल डेमोक्राटिक पार्टीको बारेमा जानकारी लिन चाहनेहरुले 9741078699 मा फोन गर्नु सक्नु हुनेछ । थप जानकारिको लागी :

No comments:

Post a Comment