मेरो मृत्यु कि हुन्छ दरबारमा कि हुन्छ तरबारमा
-कृष्ण बहादुर तामाङ
२०६० साल मङ्सिर २ गते बिहान ५:३० बजे काठमाण्डौबाट अराणिको राजमार्ग हुँदै जिरी सम्माको मेरो यात्रा सुरु हुन्छ । काठमाण्डौदेखी जिरी सम्माको यात्रा गर्ने क्रम्मा कैयौ ठाँउमा हुने सुरक्षाफौजको चेकजाँचले हामी चढेको बस बेलुकी ६ बजे मात्र जिरी बजार पुग्छ । त्यही समयमा जिरी बजारमा संयुक्त सुरक्षाफौजले गस्ती गरिरहेको हुन्छ । गस्ती गरिरहेको संयुक्त सुरक्षाफौजमा तत्कालिन शाहीनेपाली सेना र नेपाल प्रहरी मात्र नभएर मैले देखेको र चिनेको माओबादी लडाकुहरु पनि हुन्छ । उनिहरु मलाई देखेर मुसुमुसु हाँस्ने गर्छ, म उनिहरुलाई देखेर छक्का पर्छु ।
अन्त्यमा मलाई उनिहरुलेनै होटल गौरीसंकारमा बस्ने ब्यवस्था मिलाउने काम गर्छ । त्यो रातको मेरो बास त्यही हुन्छ ।
मङ्सिर २ गते बिहान १० बजे मेरो पदयात्रा जिरी देखी रामेछापको बन्चारे सम्माको निम्ती निर्धारित हुन्छ । जिरीबाट रामेछापको रस्नालु पुग्दा दिनको २ बजेको हुन्छ । यही गाबिसमा पर्छ २०५६ सालमा रामेछाप जिल्ला निर्बाचन छेत्र नं. एक बाट निर्बाचित समसद कमल प्रकाश सुनुवारको घर । उनि हाल नेकपा एमालेको केन्द्रिय सदस्य हुनुहुन्छ । म उनको घर नजिकै पुग्दा दिनको २:३० बजेको थियो ।
२०५९ सालको पौष महिनाको पहिलो हप्ता रातको समयमा करिब ९ बजे तिर म यही गाँउमा र यही ठाँउमा पुगेको थिए । तर मलाई किन हो कसैले पनि त्यो ठाँउमा बस्नको निम्ती बास दिएन । मैले त्यो रात त्यही एउटा घरको नजिक थुप्रीएको परालको थुप्रोमा सुतेर बिताएको थिए । बिहानै कसैले देखेर मलाई बास बस्न नदिनुको कारण यथार्थ सहित बताएको थिए । किनकी २०५८ साल भाद्र २५ गते आईताबारको दिन देखी तत्कालीन सत्ताले मलाई राजद्रोहको अभियोगमा मुद्धा चलाएको थियो ।
तर अचम्मको कुरा २०६० साल मङ्सिर २ गते त्यही ठाँउमा पुग्दा मलाई त्यहाँको जनताले भब्य रुप्मा स्वागत गर्नु भयो । म उनिहरुको स्वागतलाई सहर्षा स्विकार गर्दै करिब ४ बजे मेरो यात्रा पलाते तर्फा हुन्छ । म करिब ४:३० बजे पलाते पुग्छु । म पलातेमा पुग्दा त्यहाँ तत्कालीन शाही नेपाली सेनाको जवानहरु भलिबल खेलिरहेको हुन्छ । उनिहरुले खेलिरहेको भलिबल केहि समय हेरेर म बन्चारे तर्फा लम्कन्छु । मैले त्यो रात त्यही बन्चारेमा बिताउने योजना बनाएको थिए ।
पलातेबाट एक किलोमिटार जती अघी बढ्ने बित्तिकै मलाई तत्कालिन शाही नेपाली सेनाले घेराउ गर्छ । उनिहरुको नियन्त्रणमा पर्ने बित्तिकै मेरो आँखामा पट्टी बाँध्ने काम सुरु हुन्छ । मलाई ४ जनाले बोकेर पलाते स्थित शाही नेपाली सेनाको गुल्मामा पुर्यायो । मलाई पलाते स्थित गुल्ममा पुर्याँउदा त्यहाँ सेनाको जवानहरु खाना खाईरहेको हुन्छ । सेनाले मलाई पनि खान लिएर दिन्छ र भन्छ । राम्रोसंग खानु माछाको तरकारी छ अड्केला । मलाई उनिहरुले दिएको खान अतिनै गिलो थियो । मलाई पक्राउ गर्ने बित्तिकै सेनाले मेरो आँखामा पट्टी बाँधिदिएको कारण म केही देख्न सक्दिना । त्यो खान फोहोर, जुठो थियो या सफा थियो त्यो छुटाउने सामर्थ्य म संग थिएन । तर पनि मैले त्यो भात मिठो मानेर खाएको थिए । खान खाई सक्ने बित्तिकै मलाई सेनाले एउटा कोठामा लगेर थुन्छ र दुवै हातलाई पछाडी लगेर मोटो डोरिले कसेर बाँध्छ । अनि मलाई एउटा कुर्सिमा लगेर बसाउँछ र त्यो चिसो ठाँउमा पंखा चलाएर राख्छ । मङ्सिर महिनाको चिसो दिन आँखामा पट्टी बाँधिनु, दुई हातलाई पछाडी लगेर मोटो डोरिले बाँध्नु अनि चिसो ठाँउमा मङ्सिर महिनामा पंखा चलाएर राख्दा कस्तो भयो होला मलाई ? त्यो अनुमान तपाईंहरु स्वायम गर्न सक्नु हुनेछ ।
बेलुकी ९ बजे तिर मेरो कोठामा साही नेपाली सेनाको कमाण्डो प्रबेश गर्छ । उनिहरु प्रबेस गर्ने बित्तिकै मलाई बाँसको भाटाले मेरो फिलामा भैसी कुटाई गर्छ । अनि सुरु हुन्छ म माथि मानसिक र भौतिक रुपले चरम यातना, जुन यातनाको यहाँ बर्णन पनि गर्न सक्दैन । त्यही रात हिमाल पावर लिमिटेडका अफिशरहरु गोबर्धन थापा मगर र डिबी जिरेललाई पनि शाही नेपाली सेनाले चरम रुपमा मानसिक यातना दिने काम गरेको रहेछ ।
मङ्सिर ३ गते मलाई दिउँसो चौरमा लगेर सुताउछ र बिभिन्न अपरिचित ब्यक्तिहरु आएर मलाई सोधपुछ गर्ने गर्छ । उनिहरु म संग परिचित भएको बहाना बनाउदै प्रश्ना गर्छ र भन्छ सर तपाईको कमण्डमा अहिले सम्मा कती वटा चौकी कब्जा भयो र तपाईंको कमाण्डमा अहिले सम्मा कती ठाँउमा आगजानी भयो ।
मलाई प्रश्ना सोध्दै मानसिक यातना दिनेहरु मध्य कती चाँही हिजोको दिनमा म संगै जनयुद्दामा हिडेको तर आत्मासमर्पन गरी सकेको नौटंकी पनि गर्छ र मलाई भन्छ सर तपाइले मलाई चिन्नु भएन । फलानो चौकिमा तपाइको कमण्डमा आगजानी गर्दा र आक्रमण गर्दा हामी पनि तपाईं संगै थियौनी तपाइले मलाई चिन्नु भएन । तर मेरो आँखामा पट्टी बाँधिएको र दुईवटै हातलाई पछाडी लगेर मोटो डोरिले बाँधेको कारण मलाई धेरै पिडा भईरहेको थियो ।
बेलुकी खान खाने समय हुन्छ । पहिलो दिन खाएको खानले मलाई पखला चल्न सुरु गरिसकेको थियो । खान खानु मन थिएन । तर मेरो अगाडी खान आईपुगेको छ । मेरो बाँधिएको हातको डोरी खोली दिन्छ । म खान खानु सुरु गर्छु, तर भात सार्है गिलो छ । एक दुई गाँस खान खाएर म खानलाई भुईमा राख्छु । तर मलाई खान भुईमा राख्न दिदैन । सेनाले जबर्जस्ती भात खानको लागी कर गर्छ । तर खान पोखिना पुग्छ । यही समयमा मेरो गालामा तोरिको फुल देख्ने गरी अर्को ब्यक्ती आएर किन खान खाँदैनस भन्दै दुई थप्पाड हिर्काउँछ ।
मैले मलाई पखला लागेकोले खान खानु सकेन भने पछि किन अघिनै हामीलाई यो कुरा नभनेको त भन्दै त्यो मान्छे जान्छ । केहि समय पछि मलाई खुवाउनुको लागी सेनाको मेडिकल टोली औषाधी लिएर आउँछ । तर अघी मात्रा दुई थप्पाड हिर्काएको रिस्ले मलाई औषधी खाने मन हुँदैन । मैले औषधी नखाए पछि मलाई जबरजस्ती औषधी खुवाउन थाल्छ । त्यही समयमा मेरो आँखामा बाँधिएको पट्टी खुल्न पुग्छ । बेलुकी ८ बजे तिर मलाई राखेको कोठामा सेनाको कमाण्डो प्रबेस गर्छ । उनिहरुले मलाई कोठाबाट निकालेर हिडाँउछ र पलाते खोलामा लगेर डुबाँउछ । अनि मेरो घाँटी थिच्दै मेरो टाउकोमा बाल्टीबाट पानी बर्षाउँछ । त्यो क्रम एक घण्टा सम्मा निरन्तर चलिरहन्छ ।
त्यो क्रम रोकिए पछि मलाई खोलाबाट निकाल्छ र ढुङ्गामा लगेर घोप्टो पारेर सुताउछ अनि पैतालामा बाँसको भाटाले हिर्काँउन सुरु गर्छ । उनिहरुले ४५ भाटा सम्मा हिर्काएको मैले थाहा पाएको थिए । त्यस पछि के भयो मलाई थाहा भएन । एक घण्टा पछि बौडदाता मेरो शरिर पुरै नाङ्गै थियो भने मेरो ढाडबाट रगत बगिरहेको थियो । त्यो ठाँउमा सिस्नु प्रसस्त हुने भएकोले ढुङ्गामा सुताएर सिस्नुपानीले हिर्काएको अनुमान मैले गरेको छु ।
यसरि यातना दिई सकेपछि मध्यराती मलाई कोठामा फर्काउछ र करेन्ट लगाउन सुरु गर्छ । त्यो रात मेरो सरिरमा करिब एक घण्टा जती करेण्ट लगाएको थियो । करेन्ट लगाउने क्रम रोकिए पछि फेरी मलाई कोठाबाट बाहिर निकाल्छ र खोलाको तिरमा पुर्याउँछ । अनि मलाई सोध्छ यहाँ आईरहेको र सुनिरहेको आवज के को हो र केको आवज सुनिरहेका छौ ? त्यहाँ खोला बगिरहेको हुनाले मैले खोलाको आवज भनेको थिए । यस पछि उनिहरुले मेरो टाउकोमा राईफलको कुन्दालेले हिर्काउछ र यो केहो भनेर सोध्ने गर्छ । म उनिहरुलाई राईफल भनेर उत्तर दिन्छु । अनि उनिहरु मलाई भन्छ ल यो अन्तिम मौका हो । आफ्नो घर परिवार, प्रेमिका, नातेदार कस्लाई सम्झानु हुन्छ सम्झिनु । मैले त्यो समय दीपेन्द्र शाहलाई सम्झेको थिए । जस्को मृत्यु २०६८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा भएको थियो । सेनाले मलाई गोली ठोक्न तयार भएको बुझेर मैले पनि भित्री मन देखिनै सेनाले हानेको गोली थाप्ने साहस बटुल्नको निम्ती मात्र दीपेन्द्रलाई मैले सम्झेको थिए । किनकी दीपेन्द्र जनबिरोधी भए पनि तत्कालिन राजाको छोरा भएकोले राजा हुने पालो उसैको थियो भने म थिए सामन्य पत्रकार । तै पनि मलाई त्यो रात सेनाले गोली ठोक्ने काम गरेन । रातभरी यातना दिने काम मात्र गर्यो । कती समय बन्दी बनाएर राखेको कोठामा फर्कायो मलाई केहि थाहा भएन । खोला बाट कोठामा फर्काए पछि मलाई ओढ्नको निम्ती बाक्लो खाल्को कम्बल दिएको थियो र त्यो दिन मलाई अर्कै कोठामा राखेको थियो, जहाँ मलाई मान्सिक यातना होस भनेर ठुलो टेलिफोन सेट राखेको रहेछ ।
मैले यही दिन देखी संकल्प गरेको थिएकी यहाँबाट बाँचेर घरमा फर्कन सक्यो भने म पूर्ण रुपले राजनीतिक क्षेत्रमा लाग्ने छु र यो बाहुनबादी सामन्ती सत्तालाई पूर्ण रुपले समाप्त पर्नेछु, मेरो मृत्यु कि हुन्छ दरबारमा कि हुन्छ तरबारमा । अहिले पनि मलाई त्यो घटनामा यातना दिनेहरु जिबितै छन भने कुनै पनि तथाकथित मानवअधिकारबादी अर्थत बाहुनअधिकारबादिहरुले मेरो बारेमा एक शब्द पनि बोल्ने साहस गर्न सकेको छैन । यस पछि म माथि के भयो र मैले कस्तो यातना पायो त्यो त झनै दर्दनक थियो । थाहा पाउनको निम्ती मलाई ९७४१०७८६९९ र ९८४१४२४५७१ मा सम्पर्का गर्न सक्नु हुनेछ । मलाई यातना दिएको घट्नामा किन बोल्न सकेनन् मन्दिरा शर्माहरुले । किनकी मलाई यातना दिनेहरु सबै बाहुन छेत्रीहरुनै थिए । उनिहरु परे डलरको पछि लाग्ने बाहुनअधिकारबादी । र यही कारण उनिहरुले मेरो बारेमा केहि बोल्ने साहस गर्न सकेनन् ।
२०६९ माघ २, महाराजगन्ज, काठ्माण्डौ, नेपाल
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको अवस्था, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: ceciliagodfreyloanfirm@gmail.com
ReplyDeleteतपाईं लामो वा छोटो-अवधिको ऋण खोज्दै हुनुहुन्छ
1 पूरा नाम: ............................
2 सम्पर्क ठेगाना: .......................
3.देश: .....................
4.सेक्स: ...............
5. लोन रकम चाहिन्छ: ....................
6. अवधिको ऋण: ...................
7. प्रत्यक्ष टेलिफोन नम्बर: .................
धेरै प्रेम,
Ceciliagodfreyloanfirm
एल
श्रीमती: सेसिलिया
राम्रो दिन मेरो बिरुगल नپال को दिन
ReplyDeleteकसरी आजसम्म मैले एक वास्तविक र सामान्य मूल्य कम्पनीबाट घर बनाउन को लागी एक पैसा कमाईएको थिएँ Albaker ऋण फर्म। म धेरै शुभ दिन हुँ र भगवान को लागी जोस लुइस ऋण कम्पनी।
,
मेरो नाम अब्दुल हो, म हेटौडा नेपाल शहर हुँ, म एक घर खरीद गर्न, गत 5 महिनाको लागि एक वास्तविक ऋण कम्पनी खोज्दैछु।
सबै मलाई घोटालाको गुच्छा थियो जसले मलाई भरोसा राखे र अन्त्यमा
दिनको दिन, तिनीहरूले पैसा फिर्ता नगरी मेरो पैसा लिनुभयो, सबै
मेरो आशा गुमाएको थियो, मलाई भ्रष्ट र निराश लाग्यो, म इन्टरनेटमा ऋण कम्पनीहरु संग केहि गर्न चाहन्थेँ, त्यसैले म केहि देखि पैसा कमाउन गए।
मित्र, मैले यो सबै कुरा भनेँ र उनले भन्यो कि उनले मलाई मद्दत गर्न सक्छन् कि
त्यो एक ऋण कम्पनी हो कि मलाई ऋण को कुनै पनि राशि संग मदद गर्न सक्छ जान्दछ
मेरो द्वारा 2% को एक धेरै कम ब्याज दर संग आवश्यक छ, त्यो सिर्फ एक
उनको ऋण, उनीहरूले मलाई कसरी ऋणको लागी आवेदन गर्ने भनेर निर्देशन दिए, मैले गरे
जसलाई उनले मलाई भनिन्, मैले उनीहरूलाई ईमेलमा आवेदन गरे: (albakerloanfirm@gmail.com) मैले कहिल्यै विश्वास गरेन तर मैले प्रयास गरे र मेरो
सबैभन्दा ठूलो आश्चर्य मैले 24 घण्टा भित्र ऋण पाए, म विश्वास गर्न सकेन,
म खुसी र अमीर हुँ र म यस ऋणलाई भगवानलाई धन्यवाद दिदैछु
जस्तै यो अझै पनि सबै घोटालाहरु मा यो घोटाला मा अवस्थित छ,
कृपया म त्यहाँ सबैलाई सल्लाह दिनेछु जो जाने को लागी ऋण चाहिन्छ
(albakerloanfirm@gmail.com) तिनीहरू कहिल्यै कहिल्यै असफल हुनेछैन, र
तपाईंको जीवनले मेरो परिवर्तनको रूपमा परिवर्तन गर्नेछ। आजको सम्पर्क (albakerloanfirm@gmail.com) र तपाईंको ऋणबाट प्राप्त गर्नुहोस्, उनीहरूका वास्तविक ऋण प्रस्तावको लागि परमेश्वरले आशिष् Albaker ऋण फर्मलाई आशिष् दिनुहुन्छ।
सुनिश्चित गर्नुहोस कि तपाईं आफ्नो ऋण को लागि Albaker ऋण फर्म देखि संपर्क गर्नुहोस किनकि मैले सफलतापूर्वक यस कम्पनी ले मेरो ऋण लाई बिना तनाव को बिना।
यदि तपाईंलाई आफ्नो आर्थिक आवश्यकताहरु लाई हल गर्न को लागि तत्काल ऋण को आवश्यकता हो, हामी $ 3,000.00 देखि $ 80,000,000 सम्म को ऋण को पेशकश गर्दछ। अधिकतम, हामी विश्वसनीय, कुशल, तेज र गतिशील हो, 100% गारंटी ऋण संग यो फिब (यूरो, म र मजा र डायरेक्ट्स।) यदि तपाईं हामीलाई फिर्ता लिने रुचि राख्नु हुन्छ भने सबै ऋणको ब्याज दर (3%) हो। इमेल
ReplyDeletelapolendersfirm@gmail.com

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)
ReplyDeleteरेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)
ReplyDeleteतपाईं एक व्यवसाय सुरु गर्न र आफ्नो बिल तिर्न वा तपाईंको प्रोजेक्ट लाई वित्त गर्न ऋण चाहिन्छ? के तपाईंले सोच्नुभएको छ कि तपाईं कसरी आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ र यसलाई नयाँ स्तरमा लैजान सक्नुहुन्छ जहाँ तपाईं आफ्नो आय बढाउन सक्नुहुन्छ? यदि हो भने यहाँ आज हाम्रो लागि सही समाधान हो, किनकि हाम्रो व्यवस्थापन विलियम्स लियो ल्यान्डर्स तपाईले आर्थिक सहयोगको प्रस्ताव गर्न तयार हुनुहुन्छ, कृपया हामीलाई सम्पर्क गर्नुहोस्: williamsloanfundshelp@gmail.com
ReplyDeleteशुभ दिन मेरो नेपाल
ReplyDeleteमेरो यात्रामा मैले एक वास्तविक र वास्तविक ऋण कम्पनीको घर बनाउन को लागी एक पैसा कमाई जोस लियज ऋण कम्पनी को लागी, म धेरै शुभ दिन र भगवान जोस लुइस ऋण कम्पनी को ब्लूटूथ .वेर्वसाइट, https: //www.joseluisloans.com या ईमेल joseluisloans@gmail.com
मेरो नाम मर्मिया हो, म काठमांडूबाट नेपाल आएको छु, म बिगत 5 महिनाको लागि एक वास्तविक ऋण कम्पनी खोज्दै छु
सबै मलाई घोटालाको गुच्छा थियो जसले मलाई भरोसा राखे र अन्त्यमा
दिनको दिन, तिनीहरूले पैसा फिर्ता नगरी मेरो पैसा लिनुभयो, सबै
मेरो आशा गुमाएको थियो, मलाई भ्रष्ट र निराश लाग्यो, म इन्टरनेटमा ऋण कम्पनीहरु संग केहि गर्न चाहन्नँ, त्यसैले म केहि देखि पैसा कमाउन गए।
मित्र, मैले यो सबै कुरा भनेँ र उनले भन्यो कि उनले मलाई मद्दत गर्न सक्छन् कि
त्यो एक ऋण कम्पनी हो कि मलाई ऋण को कुनै पनि राशि संग मदद गर्न सक्छ जान्दछ
मेरो द्वारा 2% को एक धेरै कम ब्याज दर संग आवश्यक छ, त्यो सिर्फ एक
उनको ऋण, उनीहरूले मलाई कसरी ऋणको लागी आवेदन गर्ने भनेर निर्देशन दिए, मैले गरे
जस्तै कि उनले मलाई बताए, मैले उनीहरूलाई ईमेलमा आवेदन गरे: वेब साइट (https://www.joseluisloans.com/) या joseluisloans@gmail.com, मैले कहिल्यै विश्वास गरेन तर मैले प्रयास गरे र मेरो सबैभन्दा ठूलो आश्चर्यको लागी मैले ऋण पाए 24 घण्टा, म विश्वास गर्न सक्दिन,
म खुसी र अमीर हुँ र म यस ऋणलाई भगवानलाई धन्यवाद दिदैछु
जस्तै यो अझै पनि सबै घोटालाहरु मा यो घोटाला मा अवस्थित छ,
कृपया म त्यहाँ सबै लाई सल्लाह दिनेछु जो उनको वेबसाइट मा ऋण को आवश्यकता हो
(https://www.joseluisloans.com) तिनीहरूले कहिल्यै असफल भएन, र
तपाईंको जीवन मेरो रूपमा परिवर्तन हुनेछ। आजकल सम्पर्क (https://www.joseluisloans.com) र तपाईंको ऋण तिनीहरूलाई प्राप्त गर्नुहोस्, उनीहरूको वास्तविक ऋण प्रस्तावको लागि भगवानलाई लोस लुइस ऋण फर्म दिनुहोस।
यकीन छ कि तपाईं जोस लुइस लन्डन लाई आफ्नो ऋण को लागी संपर्क गर्नुहोस किनकी मलाई मेरो ऋण सफलतापूर्वक यस कम्पनी को कम्पनी को बिना बिना तनाव मिल्यो, आफ्नो वेबसाइट https://www.joseluisloans.com/ या ईमेल (.joseluisloans @ gmail.com)
शुभ दिन मेरो नेपाल

तपाईंलाई बिल भुक्तान गर्न र धेरै ऋणहरू बसोबास गर्न अत्यावश्यक ऋण चाहिन्छ, त्यसपछि तपाईं सही ऋण कम्पनीमा हुनुहुन्छ तपाईले तपाइँको सबै वित्तीय बोझबाट कम गर्न, म्यारी अडिरी लान कम्पनीमा, हामी सबै ब्याज को 2 डलर को ऋण %, आज हामीलाई ईमेल को माध्यम ले संपर्क गर्नुहोस: maryaudreyloancompany@gmail.com या व्हाट्सएप मार्फत - +1 (412) 407-3952
ReplyDeleteशुभ दिन,
ReplyDeleteतत्काल ऋण खोज्दै हुनुहुन्छ? अब तपाईंको तुरुन्तै लेनदेनको लागि अहिलेसम्म FAIC LOAN लाई सम्पर्क गर्नुहोस्। यो छिटो सजिलो र सुरक्षित छ।
सम्पर्क जानकारी:
EMAIL: unicreditfastloan@gmail.com
टेलिफोन: +17815611 941
ह्वाइट्सपैप: +23470670 93957
एक ऋण लेनदेन तपाईं भरोसा गर्न सक्नुहुन्छ।
शुभ दिन,

Témoignage d'un prêt entre particulier que je viens d’acquise chez Mme Laurence ,vraiment j'ai risquer ma vie pour trouver mon bonheur. Si votre demande de crédit est acceptée, chez Mme Laurence Nathalie BERTIER vous recevrez un e-mail : laurancebertier@gmail.com pour vous en informer et vous demander de signer électroniquement votre contrat de prêt.
ReplyDeleteVous recevrez alors la somme d’argent directement sur votre compte bancaire dans les 48h ; le libellé du virement contiendra (en général) Voici mon parcours que j'ai fais avant de trouver mon prêt des 45.000 euro.
Vraiment pour tout vos besoins financièrement je vous pris de la contactez afin qu'elle puisse vous aider à résoudre vos problèmes. Voici son Email: laurancebertier@gmail.com