Thursday, November 1, 2012

सम्बिधान नबन्नुमा मुख्य दोशी को-को हुन ?

सम्बिधान नबन्नुमा मुख्य दोशी को-को हुन ?
१) तामाङ्
२) नेवार
३) राई
यि तीन वटा समुदाय  नै नेपालको सम्बिधान  नबन्नुमा मुख्य दोशी हो ।
के नेपालमा जातिय पहिचान सहितको संघियता सम्भाव छ ?
१) लिम्बुवान
२) तमुवान
३) मगरात
४) थारु
यि  वटा प्रदेश (संघियता) त पहिचानकै आधारमा यो भन्द पनि फरक पर्दैन । अन्तराष्ट्रीय समुदायको बुझाइ पनि यही छ । यसकारण नेपालमा जातिय पहिचान सहितको संघियता नभए नेपाल राष्ट्रको बिघटण हुने छ । 
जातिय पहिचान सहितको संघियता नेपालमा नभएमा यहाँ रक्तपात मच्चिनेछ । त्यस्को लागी आवश्यक पर्ने हतियारको आपुर्ती नेपालमा नै हुनेछ । सम्बिधान नबन्नुमा कंग्रेश, एमाले र माओबादी अनि राजबादीहरु दोशी होईन । उनिहरुले त सम्बिधान बनाउन नै चाहेको थिएन । उनिहरु त यो देशको मुलबासीलाई अधिकार दिने पक्षमानै थिएन ।
लिम्बुवान, मगरात, तमुवान र थारुहटमा लिम्बु, मगर, तमु र थारुहरुले गरेको जस्तै आन्दोलन तामाङ, राई र नेवारी समुदायले पनि गर्न सकेको भए नेपालमा सम्बिधान पनि बन्ने थियो र जातिय पहिचान सहितको संघियता पनि हुने थियो । बाँकी लेखको लागी प्रतिक्ष गर्नु होला । 
केहि प्रतिकृय भए ९८४१४२४५७१ मा फोन गर्नु होला । 

2 comments:

  1. Jayaj bahek aru kehi bhetiena yo lekhma, jay Limbuwan, jay Sanghiyata,jay lokatantrik Nepal..

    ReplyDelete
  2. मेरो गवाही पढ्नुहोस्



    मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन् र जोस लुइस लोन प्रकाशनमा आइन् जसमा उनको ऋण कम्पनीले सर्वसाधारणलाई धेरै कम ब्याज दरमा ऋण दिन्छ। त्यसैले, मैले उनको इमेल मार्फत कम्पनीलाई सम्पर्क गरें: (joseluisloans@gmail.com)
    जुन मेरी आमाले देखेको पोस्टमा छ र मैले 2 वर्षको अवधिको लागि 8000 युरो ऋणको लागि आवेदन दिएँ। कम्पनीले मलाई जवाफ दियो र मलाई आफ्नो कम्पनीका सबै सर्तहरू पठायो जुन मैले पढेको थिएँ र म तिनीहरूसँग सहमत छु। मेरो ऋण आवेदन स्वीकृत गरिसकेपछि, मैले मेरो बैंक खाताबाट 8,000 युरो रकम भुक्तान गरिएको बताएको सूचना प्राप्त गरें। मैले डिसेम्बर 18 मा ऋण तिर्न समाप्त गरें र त्यसपछि मेरो आफ्नै व्यवसाय सुरु गर्न 32,000 यूरो माग्न निर्णय गरें, जुन मैले मेरो बैंकमा प्राप्त गरें।
    त्यसोभए, म यो अवसर लिन चाहन्छु कि जोस लुइस लोनका लागि इ-मेल मार्फत आवेदन दिन इन्टरनेटमा भरपर्दो निजी ऋणदाता खोजिरहेका सबैलाई सन्देश पठाउनुहोस्: joseluisloans@gmail.com,

    ReplyDelete